कांग्रेस बनायो प्रदेश डेस्क, सात सहमहामन्त्रीलाई जिम्मेवारी
annapurnapost.com · Mon Apr 18 16:59:00 GMT 2022
काठमाडौं : नेपाली कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्यअनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा 'प्रदेश डेस्क' स्थापना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)