निरु हत्याका आरोपित विनोदलाई प्रहरीले यसरी पछ्यायो कपनदेखि झापासम्म
nepalkhabar.com · Mon May 01 16:24:14 GMT 2023
राजधानीमा दिनदहाडै भएको एउटा हत्याको रहस्य सल्ट्याउन प्रहरीलाई निकै हम्मे पर्यो। बागलुङ बडिगाड ५ घर भई हाल काठमाडौं महानगरपालिका ६ कपनमा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको वैशाख ७ गते दिउँसो पौने ३ बजे हत्या भयो।
तर, निराको हत्यामा संलग्नलाई एक हप्तासम्म पनि प्रहरीले पत्ता लगाउन सकेन। राजधानीमा पछिल्लो पटक भएको यो यस्तो घटना बन्यो, जसको अनुसन्धानका लागि प्रहरीले एआईजीको नेतृत्वमा अनुसन्धान समिति नै बनाउनु पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)