महेन्द्रनगर बजार क्षेत्रमा खानेपानीका नयाँ पाइप बिच्छ्याइँदै
abhiyandaily.com
महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा खानेपानी लाइनको पुनर्निर्माण सुरु गरिएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना निर्माणसँगै महेन्द्रनगर खानेपानी संस्थानले काम अघि बढाएको हो ।
संस्थानको महेन्द्रनगर शाखा प्रमुख संगीता थापाले आयोजनाले गरिरहेको सडक निर्माणसँगै लाइन परिवर्तनको काम सुरु गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)