सर्वसाधारण भन्छन्- होली त वर्षेनी आउँछ, यसपालि कोरोना छ भन्ने बुझौं
nepallive.com · Sun Mar 28 00:15:00 GMT 2021
प्रत्येक वर्षको फागुन पूर्णिमामा पर्ने होली नेपाली तथा भारतीयको प्रमुख चाड हो। फागुनमा शुक्ल पूर्णिमामा मनाइने भएकाले यसलाई 'फगुवा' पनि भनिन्छ।
घरपरिवार, साथीभाइ आपसमा रङ लगाएर उल्लासपूर्वक मनाइने होलीलाई पहाडदेखि तराई र गाँउदेखि सहरसम्म रङ्गिन पर्वको रुपमा लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)