मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
ratopati.com · Sat Nov 23 18:37:00 GMT 2024

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना भएको छ । राति अबेर भएको दुर्घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)