औद्योगिक विकास गर्दै समृद्ध मुलुकको आधार तयार गर्ने काममा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
setopati.com · Thu Nov 25 00:48:00 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गरेका छन्।
‘स्वेदशी उद्यम र उत्पादन: दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)