मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अमेरिकामा दोस्रोपटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्यारोपण

Ujyaaloonline.com · Thu Apr 25 23:37:18 UTC 2024

संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गाैला प्रत्यारोपण गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

न्युयोर्कको एनवाईयू ल्याङ्गाेन हेल्थ सेन्टरमा ५४ वर्षीया लिसा पिसानो नाम गरेक महिलामा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको हो । ती महिला हृदयघात र अन्तिम चरणको मिर्गाैला रोगबाट पीडित रहेको र उनलाई केही दिनमात्रै जीवित राख्न सकिएको डाक्टरहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)