मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनप्रदर्शनको निर्णय, अन्य दललाई तर्साउने रणनीति

newsofnepal.com · Thu Nov 02 00:51:44 GMT 2023

काठमाडौं ।

सत्ताको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हजारौं कार्यकर्ता सडकमा उतारेर जनप्रदर्शन गर्ने निर्णयलाई उसकै सहयात्री दल नेपाली कांग्रेसका साथै अन्य दलका नेताहरूले समेत अव्यावहारिक र गैर जिम्मेवार भएको टिप्पणी गरेका छन् । अन्य राजनीतिक दललाई तर्साउने रणनीति लिँदै सत्तामा रहेर माओवादीले सडक तताउने द्वैध चरित्र देखाएकोे भन्दै अन्य दलका नेता कार्यकर्ताहरूले उक्त निर्णयको आलोचना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)