जोर्डनसँग नेपाल पराजित
pahilopost.com · Mon Jun 07 18:05:45 GMT 2021
काठमाडौं: विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत कुवेतमा सम्पन्न समूह बी को खेलमा नेपाली फुटबल टोली जोर्डनसँग पराजित भएको छ। कुवेतस्थित जबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको हो।
खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २३ औं मिनेटमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्डनका बाह फैसल अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)