अमेरिकी स्ट्राइकर बालोगनको रेड कार्ड फिर्ता भएपछि विवाद : बेल्जियम रुष्ट, ट्रम्पले गरे फिफाको प्रशंसा
setopati.com · Mon Jul 06 00:06:00 GMT 2026
अमेरिकाका मुख्य स्ट्राइकर फोलारिन बालोगन अब फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम विरुद्धको 'राउण्ड अफ १६' खेलमा खेल्न पाउने भएका छन्।
फिफाको अनुशासन समितिले बोस्निया एण्ड हर्जगोभिना विरुद्धको खेलमा उनले पाएको रेड कार्डपछिको एक खेलको प्रतिबन्धलाई तत्कालका लागि निलम्बन गरिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)