बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
himalpress.com · Sun Jun 14 14:24:42 GMT 2026

काठमाडौँ- महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आइतबार घर हस्तान्तरण गरिएको छ।
गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)