मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ मोबाइल चोरीका आरोपी भैरहवामा पक्राउ

nepalipatra.com · Sat Feb 18 06:29:10 GMT 2023

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)