भारतीय उच्चअधिकारी श्रीवास्तव काठमाडौँमा
dcnepal.com · Tue Sep 28 17:27:43 GMT 2021
काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव आज काठमाडौंमा आइपुगेका छन् ।
तीन सदस्यीय टोलीको नेतृत्व गर्दै उनी ४ दिनको लागि नेपाल आएका हुन् । भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका उनले नेपाल र भुटान मामिला हेर्छन् । नेपाल भ्रमणको निम्ति आएको बताइए पनि अनुरागको भ्रमणको विस्तृत विवरण र टोली सदस्यबारे केही पनि खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)