आगामी तीन दिनको मौसम : देशभर हल्कादेखि भारी वर्षाको सम्भावना
khabarhub.com · Fri Oct 01 01:20:40 GMT 2021
काठमाडौँ– भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)