झण्डै २० वर्षअघि फरार रहेका अभियुक्त पक्राउ
barnanmedia.com · Sun Jul 27 22:38:24 GMT 2025

झण्डै २० वर्षअघि काठमाडौँको तिलगंगास्थित आँखा अस्पताल नजिक सडक दुर्घटनामा एक व्यक्तिको ज्यान गुमेपछि फरार रहेका अभियुक्तलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ।
२०६२ साल भदौ २५ गते बा १ ख ७४४४ नम्बरको मिनिबसले नुवाकोट घर भई काठमाडौँ बसोबास गर्दै आएका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न चालक नानिराम खरेल त्यसयता फरार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)