प्यान्डोरा पेपर्स : गैरकानुनी धन लुकाउने विश्वका नेता तथा धनाढ्यको सूचिमा नेपालीहरु पनि
deshsanchar.com · Mon Oct 04 01:14:56 GMT 2021
विश्वका नेता, राजनीतिज्ञ तथा धनाढ्यहरुले करछलीका लागि ठूलो सम्पत्ती ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तवरले ‘अफशोर कम्पनी’ (नाममात्रका कम्पनी) स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको छ ।
गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउनका लागि उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभन मुलुकमा अफशोर कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)