मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्यास सिलिन्डर पड्किँदा ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गयो : दुई जना घाइते

Ujyaaloonline.com · Sat Nov 06 00:57:54 GMT 2021

काठमाण्डौ – ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)