सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे
Ujyaaloonline.com · Tue Nov 14 02:19:09 GMT 2023
काठमाण्डाै - काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)