सिटामोल अभाव भएपछि...
lokaantar.com · Thu Jan 20 16:55:47 GMT 2022
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाई नेतृत्वको टोलीलाई औषधि अनुगमनको क्रममा बिहीबार वीरेन्द्रनगर नगरपालिका वडा नं ६ सुर्खेतस्थित औषधि सप्लायर्स सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसी सिटामोल स्टकको विवरण लिँदै । तस्वीर, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)