सुस्तामा डुंगा पल्टिँदा तीनजनाको मृत्यु, दुई गम्भीर
nayapatrikadaily.com · Mon Oct 31 15:48:00 GMT 2022
पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नर्सही गोकुलनगरका युवा हुन् । उनीहरूको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)