मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मेलम्ची बाढी अपडेट : ४० जनाभन्दा बढी बेपत्ता, तीन पक्की पुल बग्यो

nepallive.com · Wed Jun 16 00:21:00 GMT 2021

काठमाडौं– अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन्। नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानीय अर्जुन भण्डारीले बताए।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)