सोशल मिडियोबाट काम माग्दै ऋतिक रोशन, भन्छन्– ‘नेगेटिभ भूमिकामा देखिन चाहन्छु’
kalakarmi.com · Fri Jun 05 06:57:42 GMT 2026

मुम्बई– बलिउडका ‘ग्रीक गड’ भनेर चिनिने अभिनेता ऋतिक रोशन पछिल्लो समय राम्रो भूमिका नपाउँदा चिन्तित छन् ।
यी हेण्डसम अभिनेताले आफ्नो यो असन्तुष्टि र चाहना इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् । उनले अब आफू परम्परागत अभिनेताको भूमिकाभन्दा फरक र जटिल चरित्र निर्वाह गर्न इच्छुक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)