एआइजी सहकुललाई निर्वाचन सेलबाट हटाएर डिआइजीलाई जिम्मा
ukeraa.com · Tue Sep 13 22:34:50 GMT 2022
काठमाडौं : एमाले नेताहरूसँग निकट सम्बन्ध रहेको आरोप खेप्दै आएका एआईजी सहकुलबहादुर थापालाई सरकारले निर्वाचन सुरक्षा समेत हेर्ने कार्य विभागबाट सरुवा गरेर प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)