आजदेखि मध्यपुरथिमिमा १ महिने लिग फूटबल प्रतियोगिता हुँदै
lokaantar.com · Fri Sep 23 23:56:57 GMT 2022
मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक आज शनिवारदेखि १ महिने मध्यपुरथिमि वडाव्यापी लिग फूटबल प्रतियोगिता आयोजना गर्दैछ ।
नगरपालिकाले शुक्रवार खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै मध्यपुर युथ एशोसिएशनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)