मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले घर भत्काएपछि टहरामा काले कामीको परिवार

nepalsamaya.com · Mon Oct 02 00:16:00 GMT 2023

म्याग्दीको मालिका गाउँपालिका-४ महभिरमा पहिरोले घर भत्किएपछि काले कामीका परिवारले आश्रयका लागि बनाएको टहरा। महभिरमा पहिरोका कारण दुई वटा घर भत्किनुका साथै १३ घर जोखिममा परेका छन्। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: Oct 02, 2023| 06:01 सोमबार, असोज १५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)