प्रचण्ड र माधवलाई चटक्कै छोडेर हिँड्न मिल्दैन : प्रधानमन्त्री देउवा
nepalpage.com · Sun Jul 17 00:12:06 GMT 2022
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जाने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)