हिन्दु संस्कार भित्र लुकेका १० वैज्ञानिक कारण
lokaantar.com · Sun Sep 11 17:15:00 GMT 2022
१. नमस्कारको चलन
हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)