मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आर्टिफिसियल इन्टेलिजेन्सको निगरानीमा बच्चाको जन्म गराइदै !

kharibot.com · Sun Sep 17 23:25:00 GMT 2023

काठमाडौँ । वैज्ञानिकहरू कृत्रिम गर्भबाट नवजात शिशुको विकास गर्ने प्रक्रियाको धेरै नजिक पुगेका छन् । अमेरिकाको स्वास्थ्य र मानव सेवासँग सम्बन्धित एजेन्सी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले क्लिनिकल परीक्षणसँग सम्बन्धित मुद्दाहरूमा अर्को हप्ता महत्त्वपूर्ण बैठक गर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)