आईपीएलमा राजस्थानको चौथो जित
baahrakhari.com · Sun Apr 16 18:35:00 GMT 2023
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । राजस्थानले आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो ।
अहमदाबादमा गुजरातले प्रस्तुत गरेको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)