मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्यान्ड फुटबल संघलाई युइएफएको जरिवाना

farakdhar.com · Sat Jul 10 23:52:16 GMT 2021

युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली युनियन फुटबल एसोसिएसन (युइएफए) ले इङ्ल्यान्ड फुटबल संघमाथि ३० हजार युरो जरिवाना तोकेको छ ।

युरो कप अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा भएको डेनमार्क विरुद्धको खेलमा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि इङ्ल्यान्डलाई जरिवाना लगाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)