मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सबैभन्दा धेरै कानको समस्याले रिंगाटा लाग्छ

khabarhub.com · Tue Oct 11 01:07:15 GMT 2022

काठमाडौँ : पछिल्लो समयमा मानिसहरुमा रिंगाटा लाग्ने समस्या बढ्दो छ । विभिन्न कामको चाप र शरिरको विभिन्न अंगमा समस्या हुँदा पनि रिंगाटा लाग्ने समस्या हुन्छ । कान, रक्तचाप, मधुमेह लगायतका कारण पनि रिंगाटा लाग्ने समस्या बढ्ने गरेको डाक्टरहरु बताउँछन् । रिंगाटा लाग्ने समस्याका बारेमा खबरहबका लागि विना न्यौपाने ले नाक कान घाँटी रोग विशेषज्ञ डा.संज्ञा पौडेल सँग गरेको कुराकानीको सम्पादित अंशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)