तुलसीमा जल किन चढाइन्छ ?
khabarhub.com · Sun Oct 15 00:51:19 GMT 2023
हिन्दु धर्ममा तुलसीको बिरुवालाई निकै महत्व दिइएको छ । तुलसीको बोटलाई देवीको साक्षात् रूप अर्थात् धनकी देवी लक्ष्मीको दर्जा पनि दिइएको छ । तुलसीलाई जीवनमा कुनै आर्थिक समस्या चलिरहेको बेलामा माता लक्ष्मीका रुपमा तुलसीको बिरुवाको पूजा गर्दा अवश्य लाभ मिल्छ भन्ने मान्यता पनि हिन्दु धर्मावलम्बीहरूको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)