कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह
baahrakhari.com · Thu Jan 08 17:55:23 GMT 2026

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसहित गोरखा नगरपालिकाबाहेकका सबै पालिका समितिका सभापति, क्षेत्रीय सभापतिहरूलगायतले बिहीबार संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई अनुरोध गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)