लिग टूमा स्कटल्याण्डसँग अमेरिका ५ विकेटले पराजित
neplays.com
आईसीसी विश्वकप लिग टू क्रिकेट सिरिज अन्तर्गत स्कटल्याण्डले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको २९६ रनको लक्ष्य स्कटल्याण्डले ४७.४ओभरमा मात्रै ५ विकेट गुमाएर पूरा गरेको हो ।
स्कटल्याण्डको जीतमा कलुम म्याकलोडले शतकीय पारि खेले । पहिलो विकेटका लागि केइल कोइट्जर र केरिग वालेसले ७२ रनको साझेदारी गर्दै टिमलाई अघि बढाएका थिए । वालेस व्यक्तिगत ४५ रन बनाएर आउट हुँदा पहिलो विकेट गुमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)