कामपाका १०१ कार्यक्रम: मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म (पूर्णपाठ)
canadanepal.com · Sun Jun 14 14:43:12 GMT 2026

काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेकी छिन् ।
आइतबार डंगोलले महानगरपालिकाको नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेकी हुन् । उनले पेस गरेको नीति तथा कार्यक्रममा मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्मका विषय उल्लेखमा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)