मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि फैलिँदै कोरोना : १७ जिल्ला अति उच्च जोखिममा

annapurnapost.com · Thu Jul 29 06:05:00 GMT 2021

दिनेश गौतम। काठमाडौं, प्रेमनारायण आचार्य। अर्घाखाँची, केशरराज क्षेत्री। प्यूठान, गंगा खड्का। गुल्मी, कृष्ण पोखरेल। पाल्पा, मनिका झा। जनकपुरधाम, शिवराज भट्ट। धनगढी, धनबहादुर भण्डारी। डडेलधुरा, गीता कुँवर। अछाम, सुब्रत न्यौपाने। झापा, हिमाल दाहाल। इटहरी, जितेन्द्रनारायण ठाकुर। विराटनगर :

निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)