भरतपुरमा झन् कमजोर देखियो एमाले
onlinekhabar.com · Tue May 24 17:01:04 GMT 2022
१० जेठ, चितवन । भरतरपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनको साथ पाएकी दाहाल ५२ हजार २८ मतका साथ निर्वाचित हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत मात्र पाए । चुनावका क्रममा एमाले नेताहरुले जति मतअन्तरले जित्छौं भनेका थिए, त्यति नै मत अन्तरले पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
माओवादी केन्द्र