मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय सेना प्रमुख द्विवेदी पोखरा भ्रमणमा

barnanmedia.com · Sat Nov 23 22:13:33 GMT 2024

भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले आज पोखराको भ्रमण गर्नुभयो । सो अवसरमा उहाँले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको र्यालीलाई सम्बोधन गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवं वीर नारीलाई सम्मान गर्दै उहाँहरूसँग जनरल द्विवेदी र सेना पत्नी कल्याण सङ्घ (भारतीय सेना) की अध्यक्ष श्रीमती सुनिता द्विवेदीले कुराकानी गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)