मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्धनको भाउ फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो 

ekantipur.com · Sun Jun 19 18:11:02 GMT 2022

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।

अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)