मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ

barnanmedia.com · Sat Nov 23 22:21:50 GMT 2024

गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् ।

बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)