मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

setopati.com · Mon Jan 10 00:25:00 GMT 2022

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। ' नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)

आजकालको फेसन हो, अलिकति छोटो प्यान्टमा मोजा देखाएर जुत्ता लाउनु। विशेषगरी युवा पुस्ताको रोजाइ। तर भनेजस्तो राम्रो र स्टाइलिस मोजा हत्तपत्त पाइँदैन। विदेशबाट ल्याइएका मोजाले धेरै नेपाली युवाको मन जित्दैन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)