मध्य सिरियामा आइएसको आक्रमण, २ सैनिकको मृत्यु
lokaantar.com · Sat Jan 06 00:15:28 GMT 2024
इस्लामिक स्टेट (आइएस) समूहले मध्य प्रान्त होम्समा गरेको आक्रमणमा शुक्रबार दुई जना सिरियाली सैनिकको मृत्यु भएको स्थानीय शाम एफएम रेडियोले जनाएको छ।
रिपोर्टका अनुसार, सैनिकहरू होम्सको पूर्वी ग्रामीण इलाकामा रहेको ह्वाइट भ्याली बाँध नजिक नियमित गस्ती गर्ने क्रममा आइएसद्वारा गरिएको एम्बुसको शिकार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)