मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीका कमिटीहरू पनि नवनिर्माणको अभियान्ता बन्नुपर्छः मुख्यमन्त्री कँडेल

deshsanchar.com · Sat Nov 23 22:49:51 GMT 2024

जुम्ला- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक परिर्वतन भएर नयाँ संविधानको घोषणापछि राजनीतिको कार्यभार सकिएसँगै अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागि काम गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाले शनिवार जुम्लाको खलंगामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटि सदस्यसमेत रहेका मुख्यमन्त्री कँडेलले बदलिएको राजनीति र कार्यभार अनुसार पार्टीका तल्ला कमिटीहरुले आ-आफ्नो क्षेत्रमा नवनिर्माणको पहलकर्ता बन्नुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)