मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी

newsofnepal.com · Sun Jul 03 00:41:39 GMT 2022

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ । कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न निर्देशन दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)