पब्जी : खेलेरै 'रु दुई करोड' आमदानी, युवाहरू आकर्षित ईस्पोर्ट्स के हो
bbc.com · Thu Aug 18 00:51:35 GMT 2022
विश्वव्यापी रूपमा चर्चित हुँदै गएको ईस्पोर्ट्स अर्थात् विद्युतीय उपकरण प्रयोग गरी विभिन्न खेल खेल्ने प्रचलनले पछिल्ला वर्षहरूमा नेपालमा पनि व्यापक हुँदै गएको छ।
प्रविधिको विकास, उपकरण र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल र कम्प्युटर जस्ता उपकरण प्रयोग गरी पब्जी मोबाइल, फ्री फाएर, डोटा २, काउन्टर स्ट्राइक लगायतका अनेकन् खेलमा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)