राप्ती नदीले बनाउँदा एक जनाको मृत्यु
deshsanchar.com · Thu Jul 07 14:39:39 GMT 2022
दाङ – राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार राप्ती नदी तरेर गढवा गाउँपालिका–१ जेठान गाउँ जाने क्रममा नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाट निवासी ४२ वर्षका शंकर चौधरीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)