मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एलिट कराते प्रशिक्षक प्रशिक्षण सुरु

ekantipur.com · Sat Nov 23 23:25:18 GMT 2024

काठमाडौँ — काठमाडौं जिल्ला कराते महासंघको आयोजना र काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबार सुरु भएको छ ।

प्रशिक्षणमा करिब १ सय ५० को सहभागिता रहेको आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् । सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ, करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ, वरिष्ठ प्रशिक्षक राम लामाले प्रशिक्षण दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)