मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट सौतेलो बाबु पक्राउ

nepalkhabar.com · Tue Apr 06 00:11:32 GMT 2021

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट ५९ वर्षिय सौतेलो बाबु पक्राउ परेका छन्।

उनले तीन वर्षदेखि किशोरीलाई बलात्कार गर्दै आएका अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)