मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

६१२ जनालाई हिमाल आरोहण अनुमति

gorkhapatraonline.com · Wed Apr 17 00:03:02 UTC 2024

काठमाडौँ, वैशाख ५ गते ।

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)