दाताको भरमा चलेको बालगृह
nepalsamaya.com · Sun Sep 17 23:55:00 GMT 2023
इलाम नगरपालिका–९ मा रहेको राहसल बालगृह। यस बालगृहमा १३ जना बालबालिका रहेका छन्। विसं २०६६ सालमा स्थापित यो बालगृह सुरूदेखि नै दाताको सहयोगमा सञ्चालन हुँदै आएको छ। तस्बिरः टीका खतिवडा/रासस
प्रकाशित: Sep 18, 2023| 05:40 सोमबार, असोज १, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)